अनुसूची
(दफा ६८ को उपदफा (१) सँग सम्बन्धित)

अनुसूची

(दफा ६८ को उपदफा (१) सँग सम्बन्धित)

शपथको ढाँचा

म (सम्बन्धित सदस्यको पूरा नाम) ……………………………. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु/ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै राष्ट्रिय सभाको सदस्य पदको कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमान्दारीका साथ  गर्नेछु ।

मिति ः-                                                                        दस्तखत ः-

नाम, थर ः-